कर्मचारी सञ्चय कोषको सम्पूर्ण कारोबार शुक्रबार बन्द हुने

 

काठमाडौं ।  कर्मचारी सञ्चय कोषको भोलि कारोबार बन्द हुने भएको छ ।

भदौ ३१ गते शुक्रबार कोषको ६१ औँ बार्षिकोत्सव परेकाले शुक्रबारको सम्पूर्ण कारोबार बन्द हुने स्रोतले जनाएको छ ।

footwear zone

कोषको ६१ औँ बार्षिकोत्सव भदौ ३१ गते शुक्रबार बिहान ८ः३० बजेदेखि राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमाडौंमा हुने बताइएको छ ।

You might also like

Comments are closed.