यस्तो छ आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

काठमाडौं ।  आइतबार नेपाल राष्ट्र बैंकले विदेशी विनिमय दर सार्वजनिक गरेको छ ।

आज राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुुसार अमेरिक डलर एकको खरिद दर १२७ रुपैया २९ पैसा र विक्रिदर १२७ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८५ रुपैयाँ र बिक्रीमूल्य ८५ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर मुूल्य १२६ रुपैयाँ ९२ पैसा र बिक्रीदर मूूल्य १२७ रुपैयाँ ५२ पैसा रहेको छ । जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९३ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०४ पैसा रहेको छ ।

footwear zone

त्यसैगरी, कतारी रियाल एकको खरिदमूल्इ ३४ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९८ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य२८ रुपैयाँ ०७ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १५ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १९ पैसा रहेको छ ।

You might also like

Comments are closed.