मल्ललाई जनसेवाश्री पदक

काठमाडौं । अटोमोबाइल्स व्यवसायी मीलनबाबु मल्ल जनसेवाश्री पदकबाट विभूषित हुनका लागि सिफारिस भएका छन् ।

संविधान दिवस २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदकका लागि मल्ललाई सिफारिस गरेकी हुन् ।

जनसेवाश्री पदकबाट सम्मानित हुनका लागि राष्ट्रपति भण्डारीबाट सिफारिस हुँदा गौरवको महसुस भएको र सामाजिक तथा व्यावासायिक क्षेत्रमा थप काम गर्न प्रेरणा मिलेको मल्लले बताए ।

footwear zone

मल्ल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष हुन् । मल्लले अटो व्यवसायीको तर्फबाट उक्त पदक प्राप्त गर्न सफल भएका हुन् ।

You might also like

Comments are closed.