काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडका कार्यकारी संचालक तथा व्यवसायी गणेश कार्की जनसेवाश्री पदकबाट विभूषित गरिने घोषणा भएको हो ।
संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई जनसेवाश्री पदकबाट विभूषित गरिने भएको हो ।उनि नेपालका लागि गणतन्त्र मौरीससका अबैतनिक वाणिज्यदुत समेत हुन् ।
सोमबार संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले उनलाई विभूषित गरेकी हुन् । बिभुषित हुँदा गौरवको महसुस भएको कार्कीले बताए ।






Comments are closed.