काठमाडौं । गरिमा विकास बैंक लि. को गैंडाकोट शाखाले आफ्ना ग्राहकहरुका लागि विशेष छुटको अवसर ल्याएको छ ।
बैंकका मोबाइल बैंकिङ तथा डेविट कार्ड प्रयोगकर्ताहरुलाई विभिन्न क्षेत्रमा छुटको अवसर ल्याएको हाे ।
बैंकका मोबाइल बैंकिङ तथा डेविट कार्ड प्रयोगकर्ताहरुले गाइघाटको सामुदायिक हस्पिटल प्रालिमा १० प्रतिशत, दिनेश दिनर वेकरीमा १० प्रतिशत, पिस क्याफे एण्ड रेट्रोमा १० प्रतिशत, गण्डकी ट्रेन्डिङमा १० प्रतिशत र होटल देभ प्यालेस प्रालिमा ५ प्रतिशत छुट पाउने भएका छन् । यसका लागि बैंक उक्त कम्पनीहरु बीच छुट सम्झौता भएको छ ।






Comments are closed.