एनएमबी बैंकका उपाध्याय र घिमिरे डिसिइओमा बढुवा

 

काठमाडौं । एनएमबी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा सुदेश उपाध्याय र गोविन्द घिमिरे बढुवा भएका छन् ।

बैंक सञ्चालक समितिको भदौ ३१ गते बसेको ४२९औं बैठकले दुवैलाई बढुवा गरेको हो । उनीहरु यस अगाडि बैंकमा नायब महाप्रवन्धकको जिम्मेवारीमा थिए ।

footwear zone

असोज ११ गतेबाट उनीहरुको डिसिइओको कार्यकाल सुरु हुने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.