क्रिस्टल डाइग्नोष्टिकले ल्यायो दसैं बिशेष प्याकेज

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित क्रिस्टल डाइग्नोष्टिक प्रालिले दसैं विशेष स्वास्थ्य प्याकेज ल्याएको छ ।क्रिस्टल डाइग्नोष्टिकले दसैं बेसिक र एड्भान्स गरी दसैं विशेष स्वास्थ्य प्याकेजहरु ल्याएको हो ।

दसैं बेसिक होलबडी प्याकेज अन्तर्गत जीजीटी, सीबीसी, लिभर फंसन टेष्ट, रेनल फंसन टेष्ट, रेन्डम सुगर, युरीन रुटिन, लिपिड प्रोफाइल टेष्टमा ३० प्रतिशत छुट रहेको छ ।

दसैं बिशेष एड्भान्स होलबडी प्याकेज अन्तर्गत जीजीटी, सीबीसी, लिभर फंसन टेष्ट, रेनल फंसन टेष्ट, रेन्डम सुगर, युरीन रुटिन, लिपिड प्रोफाइल टेष्ट, भिडामिन बी १२, भिटामिन डी, टीएफटी टेष्टमा ३० प्रतिशत छुट रहेको छ ।

footwear zone

३० प्रतिशत छुटसहित बेसिक टेष्टको लागि जम्मा २ हजार ७३० रकम तोकिएको छ भने एड्भान्स टेष्टको ६ हजार २९० रकम रहेको छ ।

You might also like

Comments are closed.