कामना सेवा विकास बैंकले ल्यायो चाडपर्व लक्षित योजना

काठमाडौं ।  कामना सेवा विकास बैंक लिमिटेडले चाडपर्वलाई लक्षित गर्दैै ‘यस चाडपर्व life easy बनाऔं, नगद छोडौं, fonepay गरौं’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत फोन पेबाट क्युआर, आइबीएफटी तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकले हरेक १ लाख जित्ने मौका पाउनेछन् ।
साथै ग्राहकले विभिन्न वित्तिय संस्थाबाट छुट तथा क्यासब्याक पाउनसक्ने बैंकले जनाएको छ ।

त्यस्तै, फोन पे क्युआरबाट भुक्तानी लिदा व्यावसायीहरुले हरेका दिन  सामसुङको स्मार्ट फोन जित्ने मौका पाउने छन् ।बैंकले यस अफरमा सहभागि हुन ग्राहकले लकि ड्रमा सहभागी हुन फोन पे अफर एपमा गई Festive Challenge accept गर्नु पर्नेछ ।

footwear zone

यो योजना असोज ४ गतेदेखि सुरु भई सिमित समयको लागि मान्य हुने छ ।

You might also like

Comments are closed.