जलविद्युत विकास समितिको अध्यक्षमा डा. दुलाल मनोनयन

 

काठमाडौं ।  जलविद्युत विकास समितिको को अध्यक्षमा डा. कृष्णप्रसाद दुलाल मनोनयन भएका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औं केन्दीय कार्यकारिणी समितिको निर्णय अनुसार डा. दुलाल जलविद्युत विकास समितिको अध्यक्षमा मनोनयन भएका छन् ।

footwear zone

एसोसिएसनको संस्थात विकास एवं उद्देश्य पुर गर्न दुलालको अनभव तथा कार्य कुशलताको अधिकतम उपयोग हुने अपेक्षा कमिटिले लिएको छ। साथै

दुलालको नेतृत्वमा जलविद्युत विकास समितिले महत्वपूर्ण भूमिका सार्थ आगामी कार्ययोजना तय गरी एसोसिएसनको कृयाकलापमा सहयोग पुग्ने अपेक्ष एसोसिएसनले लिएको छ ।

 

You might also like

Comments are closed.