काठमाडौं ।चाडपर्वको अवसरमा ग्राहक वर्गलाई लक्षित गर्दै बाल्ट्राले ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ ।
बाल्ट्राको कुनै पनि प्रोडक्ट किन्दा, लक्की ड्र मार्फत, हरेक हप्ता, पाँच जनाले जित्न सक्नेछन् । इन्डक्सन कुकिङ सेट, जसमा पाउन सकिने छ । इन्डक्सन कुकटप, प्रेसर कुकरका साथसाथै बम्परमा पाँच जनाले १/१ तोला सुन जित्न सक्नेछन् ।
नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राको जुनसुकै प्रोडक्स खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सकिनेछ ।

सहभागी हुनको लागि <BALTRA><BBB><VAT/PAN BILL NO.><NAMEOFBUYER>टाईप गरी 31007 मा एसएमएस गर्नुपर्ने हुन्छ ।
उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्ने छ । साथै उपहारमा लागू हुने कर विजेता आफैले व्यहोर्नुपर्ने छ । यस उपहार योजना भाद्र २८ देखि कार्तिक १४ गते सम्मको लागि मात्र लागू गरिएको छ ।




Comments are closed.