मिठो खाजा एण्ड होम मेड फ्रोजन मःम सप्लायर्सद्वारा शुभकामना आदान प्रदान

पोखराको बाझा पाटनमा अवस्थित ‘मिठो खाजा एण्ड होम मेड फ्रोजन मःम सप्लायर्सले दसैं तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

दसैं, तिहारको अवसरमा सोमबार आफ्ना कर्मचारीहरुबीच शुभकामना आदान कायक्रम गरिएको सञ्चालक युवा व्यवसायी रोहन जंग कार्कीले जानकारी दिए ।

कम्पनीले फ्रोजन मःम एवं फास्ट फुड पनि संचालन गरिरहेको छ । नेपाली लोकल टेस्ट जस्तै मटन तास, भुटुवा, छोइला, सुकुटी, मस्म, चाउमिन , बिरयानी लगायत बिभिन्न परिकारहरु यहाँ पाइन्छ ।

footwear zone

आगामी दिनहरुमा पोखरा , लेखनाथ , स्यांग्जा , दमौली , चितवन लगायत बिभिन्न ठाउँमा समेत फ्रोजन मःम र अनलाइन फूड अर्डर बिस्तार गर्ने कार्कीले बताए ।

You might also like

Comments are closed.