नागरिक लगानी कोषले हिमाल दोलखाको हकप्रद शेयरको प्रत्याभूति गर्ने

 

काठमाडौं ।  नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभूति गर्ने भएको छ ।

कोष र हाइड्रोपावर कम्पनीबीच आज प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।कम्पनीको हाल कायम चुक्ता पुँजी रु एक अर्ब ६० करोडको ७५ प्रतिशतले हुने रु एक अर्ब २० कारोडको एक करोड २० लाख कित्ता हकप्रद शेयरको प्रत्याभूति कोषले गर्नेछ ।

footwear zone

सोसम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरका तर्फबाट अध्यक्ष रञ्जना दाहालले हस्ताक्षर गरेकी हुन् ।

You might also like

Comments are closed.