ढकमक्क सयपत्री फूल !

दाङ । यतिबेला फूलबारीमा ढकमक्क फूल फुलेका देख्न सकिन्छ । अन्य समय भन्दा तिहारमा फूलको खपत बढी हुन्छ । लक्ष्मी पूजादेखि भाइटीकासम्म श्रृंगारमा फूलको विशेष प्रगोग गरिन्छ । यस कारण पनि तिहारमा फूलको विशेष महत्व छ ।

घोराही उपमहानगरपालिका–१४ झिंगौरा निवासी किसान लोकेन्द्र रोकामगरले सञ्चालन गरेको व्यवसायिक पुष्प खेतीमा तिहारलाई लक्षितगरी हजारीका फूल तयार पारिएको छ। किसान रोकामगरले अघिपछिको तुलनामा चाडपर्वको समयमा अझ बढी फूलको ब्यापार गर्छन् ।

footwear zone

You might also like

Comments are closed.