आइतबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपालीहरुको दोस्रो महान चाँड तिहार आजबाट सुरु भएको छ । तिहारमा धेरै नेपालीहरुले सुनचाँदीको कारोबार गर्ने चलन रहेको छ । तिहारको आगमनसँगै शनिबार एकैदिन १५ सयले बढेको सुन आइतबार भने स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शनिबार तोलामा ९४ हजारमा रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, शनिबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आइतबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

footwear zone

हिजो तोलामा १२ सय १५ रुपैयाँ कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

You might also like

Comments are closed.