तीन महिनामा गोर्खाजको खुद नाफा ३ करोड ३३ लाख

 

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेड शतप्रतिशत नाफा बढाउन सफल भएकाे छ । गोर्खाज फाइनान्सले चालु आर्थिक २०७९/८० को पहिलो त्रैमासमा ३ करोड ३३ लाख १४ हजार खुद नाफा कमाउन सफल भएको हो।

फाइनान्सले प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आव भन्दा १०१ दशमलव ०५ प्रतिशतले खुद नाफा बढाएको हो। गत वर्षको समीक्षा अवधिमा १ करोड ६५ लाख रुपियाँ नाफा कमाएको थियो।

footwear zone

कम्पनीको सञ्चालन नाफा ७६ शमलव १९ प्रतिशतले बढेर ४ करोड ८५ लाख रुपियाँ पुगेको छ भने खुद ब्याज आम्दानी बढेर ८ करोड ११ लाख रुपियाँ पुगेको छ ।

You might also like

Comments are closed.