एन आई सी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः न्यौपाने 

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपानेलाई पुर्ननियुक्त गरेको छ।

एन आई सी एशिया बैंकको बुधबार बसेको सञ्चालक समितिको ५७३औं बैंठकले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त गरेको हो।

न्यौपानेको कार्यकालमा बैंकले व्यवसायिक सफलता एवं देशको आर्थिक वृद्धिमा अमूल्य योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

footwear zone

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई बैंकले सफल कार्यकालको शुभकामना गरेको छ ।

You might also like

Comments are closed.