अमेरिकी डलरको उकालो यात्रा कायमै, यस्तो छ आजको मुद्रा विनिमयदर

सुनिता सुबेदी, काठमाडौं ।  विश्व बजारमा डलरको मूल्यको उकालो यात्रा कायमै राखेको छ । बिहीबारको अमेरिकी डलरको भाउको तुलानामा शुक्रबार डलरको मूल्य बढेको छ ।पछिल्लो समयमा डलरको भाउ एकदमै बढीरहेको र यसको असर विश्व अर्थतन्त्रमा देखिएको भने नेपाली पैसा विश्व बजारमा कमजोर देखिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विदशी मुद्रा विनिमयदर अनुुसार अमेरिकी डलरको मूल्य एकको खरिदमा १३२ पैसा र विक्री दरमा १३२ रुपैयाँ ९२ पैसा रहेको छ ।राष्ट्र बैंकका अनुसार यरोपियन यरो एको खरिदमा १२८ रुपैयाँ ९९ पैसा र बिक्री दर ५७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८३ रुपैयाँ १४ पैसा र बिक्री मूल्य ८३ रुपैयाँ ५१ पैसा रहेको छ । आज अमेरिकी डलरको मूल्य युरोको तुलनामा ३ रुपैयाँ ३५ पैसाले महङ्गो रहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३७ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा तोकिएको छ । मलेसियन रिंग्गेट एकको खरिद दर २७ रुपैयाँ ८९ पैसा र बिक्री दर २८ रुपैयाँ २ पैसा ,जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ९२ पैसा, चाइनिज येन एकको खरिद दर १८ रुपैयाँ ०८ पैसा र बिक्री दर १८ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

footwear zone

डलरको मूल्य आकासिएपछि विश्व अर्थतन्त्र साथै नेपालमा पनि असर देखिएको छ । जसको कारण नेपाली बजारमा मंहगीले नेटो काटिरहेको छ । नेपालमा धरै जसो समाग्रीहरु विदेशबाट आयत हुने गर्छ । नेपालले आयत गर्ने समाग्रीको मूल्य र्तिदा डलरमा तिर्नु पर्ने हुन्छ डलरको मूल्य बढेपछि स्वत आयात गर्ने समाग्रीको मूल्य बढ्ने हुँदा नेपाली बजारमा धेरै बस्तुको मूल्य बढेको हाे । डलरको भाउ बढ्नाले नेपालमा रेमिटेन्समा केही फाइदा भने पक्कै पुगेको छ । यदपी नेपालले लिएको ऋणको चर्को ब्याज तिर्नु पर्ने देखिन्छ जसको कारण नेपालबाट धेरै रकम अवश्य बाहिरिन्छ ।नेपाली पैसालाई बाहिरिन नदिनका लागि नेपाल आफै आत्मनिर्भर हुन जरुरी देखिन्छ ।

You might also like

Comments are closed.