स्ट्याण्डर्ड चार्टर्डको Head- Financial Markets and Treasury Markets मा सर्वेन्द्र मिश्र

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले सर्वेन्द्र मिश्रलाई Head- Financial Markets and Treasury Markets नियुक्त गरेको छ ।

उनीसँग देशका विभिन्न वाणिज्य बैंकहरुको कार्यकारी पदहरुमा रही काम गरेको २४ वर्षभन्दा बढीको अनुभव रहेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आबद्ध हुनु अघि मिश्र सनराइज बैंकमा Group Treasurer, Head of Treasury Financial & Global Markets, को कोषाध्यक्ष थिएभने उनले सनराइज क्यापिटल लि.मा Director (Investments) पदमा पनि काम गरिसकेका छन् ।

साथै उनी Foreign Exchange and Money Market Dealers Association of Nepal (FEDAN), को पूर्व अध्यक्ष भइसकेका छन् ।

footwear zone

र हाल Association for Finance Professional (AFP), Bethesda, Maryland, USA क्रियाशिल सदस्य रहेका छन् ।

 

 

You might also like

Comments are closed.