काठमाडौं । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ- सेगवे E110L सार्वजनिक गरेको छ ।
सेगवे इ–स्कुटर E110L मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर हो । यस मोडलमा अग्रणी टेक्नोलोजी र हेवी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण रहेको छ ।
E110L मा विभिन्न इण्डष्ट्री लिडीङ्ग उत्कृष्ट फिचरहरु समावेश गरिएको छ र यसले प्रभावशालीे प्रदर्शन प्रदान गर्दछ ।

२४०० वाटको अधिकतम मोटर पावर र 72V 24A ब्याट्री क्षमताको साथ इ-स्कुटरले ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सक्दछ ।




Comments are closed.