पाटनमा साढे १२ बजेदेखि मतदान सुरु

 

ललितपुर । ललितपुरको बागमति गाउँपालिका वडा नं ६ स्थित आश्राङको भगवति प्राविमा साढे १२ बजेबाट मतदान सुरु भएको छ ।

वडा नं ६ का अध्यक्ष नारायण भोम्जनका अनुसार हिजो राजनीतिक दलबीच इच्छाएको व्यक्तिले मतदान गर्न पाउने सहमति भएपनि आज सोही विषयमा विवाद उत्पन्न भएपछि मतदान सुरु हुन सकेको थिएन ।

footwear zone

“विवादपछि एकाघरकाले मतदान गर्न पाउने सहमति भएपछि यहाँ मतदान सुरु भएको हो”, उनले भने।

You might also like

Comments are closed.