काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राखेका छन् । अहिलेसम्म थापाले ४०४४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले अहिलेसम्म २९ सय ७६ मत पाएका छन् । यस क्षेत्रमा जम्मा ४५ हजार ७ सय ५ मत खसेको छ।
Comments are closed.