अग्रता बढाउँदै शशाङ्क कोइराला

 

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्त पूर्व) क्षेत्र नं १ का प्रनिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा शशाङ्क कोइरालाले मतान्तर बढाउँदै लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार डा शशाङ्क कोइराला नेकपा (एमाले)का उम्मेदवारभन्दा एक हजार चार सय ६४ मतले अगाडि छन्।

footwear zone

एघार हजार मत गनिसक्दा डा कोइरालाले पाँच हजार पाँच मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कृष्ण पौडेलले तीन हजार पाँच सय ३७ मत प्राप्त गरेका छन् । त्यसैगरी यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार पाँच सय ७७ मत प्राप्त गरेको छ।

You might also like

Comments are closed.