आहा ! ढकमक्क फूलेको सयपत्री

पाल्पा । पाल्पा रामपुरमा ढकमक्क फूल्दै गरेको सयपत्री फूल !यो फूलबारीमा टिकटक, भिडियो बनाउने, फोटो खिच्नेको चहलपहल बढ्दो छ। मङ्सीरमा फूलेको फुलले सुन्दरता थपेको छ।

तस्वीर : सुशीला रेग्मी, रासस

You might also like

Comments are closed.