काठमाडौं । काठमाडौंमा १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७९ आयोजना गरिने भएको छ ।
आगामी फागुन २ गतेदेखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेलाको आयोजना गरिने भएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ काठमाडौंले आयोजना गर्ने मेलाका लागि हाल स्टल बुकिङ खुल्ला गरिएको छ ।




Comments are closed.