पोखरा । पोखराको बाँझापाटनमा रिभरसाईड कटेज संचालनमा आउने भएको छ । यही मंसिर १७ गते कटेजको उद्घाटन गरिने भएको छ ।
कटेजको शुभारम्भ कार्यक्रमको अवसरमा म्युजिकल इभेन्ट प्रोग्रामको आयोजना गरिएको छ । जसमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

कटेज उद्घाटनको अवसरमा सम्पूर्ण फुड आइटमहरुमा १० प्रतिशत र ड्रिंग्सहरुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो छुट अफर मंसिर १८ गतेदेखि ३० गतेसम्म लागु हुनेछ ।





Comments are closed.