पोखराको बिरौटामा खुल्यो एपेक्स युपिभिसी एण्ड फ्याब्रिकेशन प्रा.लि

पोखरा । पोखरामा एपेक्स युपिभिसी एण्ड फ्याब्रिकेशन प्रा.लि.सञ्चालनमा आएकोे छ ।

एपेक्स ग्रुपद्वारा संचालित कम्पनीको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

पोखरा– १७ बिरौटा पावर हाउसमा संचालनमा आएको हो ।

You might also like

Comments are closed.