काठमाडाैं । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि .लेआफ्नो “Be (v) the Change”अभियान अन्तर्गतर्ग मङ्सिर २६ देखि पसु १ गतेसम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि ५ दिने हुन्डाई EV हाई भोल्टेज ब्याट्री चेकअप क्याम्पको घोषणा गरेको छ।
यो अभियानले ले KONA र IONIQ लाइन अपका ३०० भन्दा बढी ग्राहकहरूलाई फाइदा पग्ने विश्वास गरिएको छ।यो कार्यक्रर्यम प्रशिक्षित प्राविधिकहरू र अत्याधनिुनिक उपकरणहरूको सहयोगलेसवारी धनीहरूलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरू र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
त्यस्तै, कार्यक्रर्य ममा कम्पनीलेब्याट्रीको आयुबढाउन र सवारीको पर्वू (र्वजाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरू प्रदान पनि गर्नेछ। यी र यस्ता क्रि याकलापलेहुन्डाईको विद्युतीय सवारी प्रतिको सफ्टवेयर, प्राविधिक र हार्डवर्डयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउँछ। यो कार्यक्रर्यम थापाथली स्थित हुन्डाईको ईभी शोरुम अगाडि साताव्यापी रुपमा चल्नेछ ।

हुन्डाई नेपालले आफ्नो “Be (v) the Change” अभियान अन्तर्गतर्ग विद्युतीय सवारी प्रति चेतना जगाउनेर दिगो भविष्यको जग तयार गर्ने उद्धेश्यले विभिन्न सामाजिक-आर्थिक र प्राविधिक अभियानहरू आयोजना गर्दै आएको छ।
देशभैरी ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरुम सहित हुन्डाईले विद्युतीय सवारी साधनमा सबको हुँच बढाउनेप्रयास गर्दै आएको छ। साथै कम्पनीले विभिन्न वाणिज्य बकैंहरूसँग साझेदारी गरी ग्राहकहरूलाई न्यनूतम समयमा सबैभन्दा सलुभ व्याजदरमा विद्युतीय सवारी खरिद गर्न सघाउँदै आएको छ।
हुन्डाईलेसन् २०१९ मा KONA इलेक्ट्रि क लन्च गरेर विद्युतीय सवारी साधनमा अलग पहिचान तयार गर्ने काम गर्यो । त्यसपछि पनि निरन्तर रुपमा राम्रो र भरपर्दो इलेक्ट्रिक कार ल्याइरहेको हुन्डाईको IONIQ 5 यस पालीको वर्ल्ड कार अफ द इयर (WCOTY)- २०२२ जित्दै वर्षकै उत्कृष्ट कार बन्न पनि सफल भएको छ।




Comments are closed.