काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको को विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैया ८८ पैसा रहेको छ ।
त्यस्तै, बिहीबारयुरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९रुपैयाँ ५५ पैसा र बिक्रीमा ८९रुपैयाँ ९५ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ४३ पैसा र बिक्री मूल्य १० रुपैयाँ ४८ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ९१ पैसा र बिक्री मूल्य ३० रुपैयाँ ०५ पैसा, कुवेती दिनार एकको खरिदर ४३१ रुपैयाँ ८८ पैसाँ र बिक्रीदर ४३३ रुपैया ८४पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ४४ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।
यस्तै, आज जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ८७ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५रुपैयाँ ३५ पैसा , कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २० पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ३७ पैसा राष्ट्र बैंकले तोकेको छ ।





Comments are closed.