के तपाई आज विदेशी पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ बुधबारको मुद्रा विनिमयदर !

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।यो साताको चौथो कारोबार दिन बुधबार पनि अमेरिकी डलरको मूल्य बढेको छ भने यरोपिनय युरो र अष्ट्रेलियन डलर बुधबार पनि घटेको छ । त्यस्तै  मंगलबार जापानिज येन,साउदी अरेवियन रियाल, कतारी रियाल पनि केही पैसा बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैया ९२ पैसा रहेको छ ।

त्यस्तै, मंगलबार युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४० रुपैयाँ २६ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८रुपैयाँ ८९ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३० पैसा राष्ट्र बैंकले तोकेको छ ।

footwear zone

त्यसैगरी, आज जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ १५ पैसा र बिक्री मूल्य १० रुपैयाँ १९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ २० पैसा र बिक्रीदर ३५रुपैयाँ ३६ पैसा , कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ३९पैसा राष्ट्र बैंकले तोकेको छ ।

साथै, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १० रुपैयाँ ४० पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य ३० रुपैयाँ ०३ पैसा र बिक्री मूल्य ३० रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिदर ४३२ रुपैयाँ ०५ पैसाँ र बिक्रीदर ४३४ रुपैया ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ५५ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर-

You might also like

Comments are closed.