सानिमा बैंकको भिसा कार्डबाट भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट

 

काठमाडौं । सानिमा बैंकले भिसा कार्ड प्रयोगकर्ताहरूलाई नेपालको विभिन्न मर्चेन्टहरूमा विशेष छुट उपलब्ध गराएको छ। प्रयोगकर्ताहरूले भिसा कार्डबाट भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यो छुट ठूला सहरहरू काठमाडौं, ललितपुर, भैरहवा, वीरगञ्ज, चितवन र पोखराको तीन सय ३२ वटा मर्चेन्टमा छुट उपलब्ध हुनेछ ।

footwear zone

सहकार्य भएका मर्चेन्टहरूको विवरण छुटको विवरण र छुट अवधि बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।

You might also like

Comments are closed.