पुस महिनामा १ लाख १३ हजार घरजग्गा कारोबार

 

काठमाडौं । पुस महिनामा १ लाख १३ हजार घरजग्गा कारोबार भएका छन्। देशभरका १२८ वटा मालपोत कार्यालयबाट १ लाख १३ हजार ९ कारोबार भएका हुन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार सबैभन्दा बढी सुनसरीको इनरुवा कार्यालयबाट कारोबार भएको छ। दोस्रोमा भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा कारोबार भएको देखिन्छ।

footwear zone

इनरुवामा एक महिनामा ४ हजार ९० कारोबार भएकोमा भद्रपुरमा ३ हजार ९५३ कारोबार भएको विभागले उल्लेख गरेको छ।

You might also like

Comments are closed.