आइतबार सेयर बजार बन्द, सोमबारदेखि खुल्ने

काठमाडौँ । आइतबार सेयर बजार बन्द भएको छ । सरकारले सोनाम ल्होछारको अवसरमा आइतबार सार्वजनिक बिदा हुदा आज सेयर बजार पनि बन्द भएको हो ।

शुत्रबारबाट बन्द भएको सेयर बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा आएर रोकिएको थियो ।

साता भरिमा दुई सय ५० वटा कम्पनीहरुको एक लाख ९१ हजार सात सय ३२ पटकको कारोबारमा तीन करोड ३४ लाख ३५ हजार ७३ कित्ता सेयर किनबेच भएहुँदा ११ अर्ब ६९ करोड ८० लाख बढीको कारोबार भएको थियो ।

footwear zone

पछिल्लो समय सेयर बजार केही बढेको छ ।

You might also like

Comments are closed.