एशियन पेन्ट्स नेपालको स्मार्टकेयर हाइड्रोलक अब बजारमा

काठमाडौं । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै एशियन पेन्ट्स नेपालले आफ्नो ग्राहकहरुको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ ।

यो एक पेनिट्रेटिभ वाटरप्रूफिंग समाधान हो, जसले वाटरप्रूफिंग तथा नुनिया विरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ। हाइड्रोलकको सबैभन्दा राम्रो कुरा यो हो कि, यो प्रयोग गर्न निक्कै सजिलो छ ।

यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिन्छ। हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँदछ जसले गर्दा यसलाई ‘वाटरप्रूफिङको च्याम्पियन’ को रूपमा स्थापित गरेको छ।

footwear zone

You might also like

Comments are closed.