समिट लघुवित्तले १३.५६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं ।  समिट लघुवित्त वित्तीय संस्थाले १३.५६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरूलाई उक्त सेयर बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको ४९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजीबाट १३ दशमलव ५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७१ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव ४७ लाभांश वितरण गर्ने निर्णय गरेको हो।

footwear zone

लद्युुवित्तबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी १४औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने छ ।

 

You might also like

Comments are closed.