नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ सहकोषाध्यक्षमा मञ्जु

काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको सहकोषाध्यक्षमा महिला उद्यमी मञ्जु कार्की निर्वाचित भएकी छन् ।

काठमाडौंमा हालै सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो महाधिवेशनबाट उनी सहकोषाध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

महिलालाई प्राथमिकता दिदै पदाधिकारीमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्णप्रति उनले आभार व्यक्त गरेकी छन् ।

footwear zone

यस अगाडि महासंघमा उनी केन्द्रीय सदस्य भएर काम गरेकी थिइन् ।

 

You might also like

Comments are closed.