काठमाडौं । नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजना र नेपाल प्याब्सन टोखा नगर समितिको संयोजनमा सदस्य विद्यालयका, प्रधानाध्यापक, शिक्षक संयोजकका लागि स्कुल लिडर्स कार्यशाला हुने भएको छ ।
चैत २५ गते शनिबार मण्डिखाटार स्थित गेट कलेजमा कार्यक्रम हुने संचार विभाग प्रमुख तथा सचिवालय सदस्य राजन श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सहभागि हुनको लागि सदस्य विद्यालयबाट २ जना सहभागिको नाम चैत २३ गतेसम्म उपलब्ध गराउन आग्रह गरिएको छ ।





Comments are closed.