घट्यो सुनको मूल्य

काठमाडौं । आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुनको मूल्य तोलामा ७०० ले घटेर एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

footwear zone

 

You might also like

Comments are closed.