काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत बस्तुगततर्फ ७५ मत गणना सकिएको छ । बस्तुगत तर्फ महासंघमा २८ जनाले प्रतिस्पर्धा गरेका छन् । उनीहरू मध्ये १४ जना निर्वाचित हुनेछन् । बस्तुगततर्फ १२३ (शतप्रतिशत) मत खसेको छ ।
बस्तुगततर्फ पछिल्लो परिणाम यस्तो छः अच्यूत गुरागाईं : २६, अरनीको राजभण्डारी : ४४ , अशोक शर्मा : ३८, इन्द्र खनाल : ३७ ,रितेश लामिछाने : ४०, कमला श्रेष्ठ : ४३ ,किरणकुमार डंगोल : ३५ ,खुमबहादुर सुवेदी : २७, खोजराज कटुवाल : ३५, डा.सुवोधकुमार गुप्ता : ४७ दिनेशकुमार चुके : १८ ,देवेन्द्र खड्का : २८ ,ध्रुवबहादुर गौतम : १२, नरेशलाल श्रेष्ठ : ५४ ,नवराज कुंवर : २६ ,नानीराज घिमिरे : ४२ ,,पुशपतिदेव पाण्डे : ४० ,भक्तबहादुर हमाल : ४४ ,मनोज अधिकारी : ४५ ,महेन्द्रबहादुर चित्रकार : २१ ,मिनमान श्रेष्ठ : ३७ ,रविन पुरी : ४६, राजकुमार कार्की : ३९ ,रामेश्वर शाह : २७,लिलेन्द्रप्रसाद प्रधान : ५० ,शिवप्रसाद घिमिरे : ५३ ,शोभा ज्ञवाली : ४६, हरिबहादुर कार्की : ५१






Comments are closed.