महासंघको जिल्ला नगरतर्फ सदस्यको मतगणना सम्पन्न, को को भए विजयी ?

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको सदस्यको मत गणना सकिएको छ । जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२ जना उम्मेदवार थिए ।

जिल्ला नगरतर्फ मोहन प्रसाद श्रेष्ठ, प्रयास कार्की, अमरेश चन्द्र बैदार, तारा बहादुर कार्की, नवीन रिजाल, कल्पना गैरे, उमेश डालमिया, बेदबहादुर श्रेष्ठ, मन्जु कुमार श्रेष्ठ कोजु, अब्दुल वाहिद मन्सुरी, किशोर कुमार आचार्य, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, पुस्पराज कुँवर, अनिल कृष्ण श्रेष्ठ, गोकुल श्रेष्ठ र निरन केसी विजयी भएका छन् ।

footwear zone

 

 

You might also like

Comments are closed.