काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतगणना जारी छ । महासंघको एसोसिएट उपाध्यक्षतर्फ ८ सय मत गनिसकिएको छ । ८ सय मत गन्दा ज्योत्सना श्रेष्ठले ४०८, भरत भरत आचार्य ले ३८१ मत प्राप्त गरेका छन् ।
Comments are closed.