काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतगणना जारी छ । महासंघको एसोसिएट उपाध्यक्षतर्फ १ हजार १ सय ८५ मत गनिसकिएको छ । उक्त मत गनिसक्दा ज्योत्सना श्रेष्ठले ५८४ र भरत आचार्यले ५७९ मत प्राप्त गरेका छन् । ज्योत्सना ५ मतले अगाडि छन् ।
Comments are closed.