महासंघको एसोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ विजयी

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् ।

उनी वरिष्ठ उपाध्यक्ष उम्मेदवार रामचन्द्र संघई प्यानलबाट उम्मेदवार थिइन् । ज्योत्सनाले ८४६ मत प्राप्त हुँदा भरतको ७८१ मत आएको छ ।

footwear zone

You might also like

Comments are closed.