महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना जारी

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको मतगणना जारी छ ।

१ सय मत गणना हुँदा अञ्जन श्रेष्ठले ४०, उमेशलाल श्रेष्ठले ३७ र रामचन्द्र संघईले २३ मत प्राप्त गरेका छन् । एसोसिएट तर्फबाट मत गणना जारी छ ।

You might also like

Comments are closed.