महासंघको जिल्ला नगरतर्फ पनि मत गणना सम्पन्न

काठमाडौं ।  नेपाल उद्योगा वाणिज्य महासंघको निवार्चन अन्तर्गत जिल्ला नगरतर्फ पनि मत गणना सम्पन्न भएको छ ।

जिल्लातर्फ वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले ४७,, रामचन्द्र ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गरेका छन् ।

You might also like

Comments are closed.