समृद्धि फाइनान्सद्वारा चण्डेश्वरी जात्राको अवसरमा खानेपानी वितरण

काठमाडौं ।  समृद्धि फाइनान्सकोे बनेपा शाखा कार्यालयले शनिबार चण्डेश्वरी जात्राको अवसरमा जात्रामा उपस्थित सम्पूर्ण भक्तजन तथा आगन्तुकहरुलाई स्वागत गर्नुका साथै बनेपा स्थित तिनधारामा पेय जल तथा जूस वितरण गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरि लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरुका साथै बचत खातामा ९ प्रतिशतसम्मको उच्चतम ब्याजदर समेत प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.