वैदेशिक रोजगार विभागको महानिर्देशकमा दाहाल

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव मदन दाहाललाई सरकारले नियुक्त गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयबाट दाहाललाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।

यस अगाडि राजश्व अनुसन्धान विभागको महानिर्देशक भएर समेत उनले काम गरिसकेका छन् ।

footwear zone

You might also like

Comments are closed.