काठमाडौं । कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् ।
कृषि अनुदानको प्रभावकारी कार्यान्वयन नभएकाले उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिने उनले बताए ।
प्रदेश र स्थानीय तहले पनि उत्पादनमा आधारित अनुदानलाई प्रोत्साहन गर्ने महतले विश्वास व्यक्त गरेका छन् ।

कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउन कृषिको विकासमा योगदान पुग्ने सरकारको विश्वास छ ।




Comments are closed.