श्रीएसटीसी अटोले नेपालमा भित्र्यायो विभिन्न भेरियन्टका आकर्षक हेल्मेट

काठमाडौं । अटो व्यवसायमा लामो अनुभव संगालेको श्री एसटीसी ग्रुप अन्तर्गतको श्रीएसटीसी अटोले नेपाली बजारमा नयाँ ब्राण्डको हेलमेट भित्र्याएको छ ।

‘हाइकर’ ब्राण्डको हेलमेट कम्पनीले नेपाली बजारमा ल्याएको हो । भारतमा उत्पादित यो ब्राण्ड तुलनात्मक रुपमा सस्तो रहेको कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।

देशभरको बजारमा हेलमेट उपलब्ध रहेको बताइएको छ । ३० वटा भेरियन्टमा मेलमेट बजारमा उपलब्ध रहेको उप्रेतीले जानकारी दिए ।

footwear zone

आकर्षक बनोटमा उपलब्ध यी हेलमेट नेपाली बजारमा लोकप्रिय हुुने कम्पनीले विश्वास लिएको छ ।

You might also like

Comments are closed.