काठमाडौं ।
सोमबार सुनचाँदीको मूल्य स्थिर छ । आइतबार प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य पनि स्थिर छ । तेजावी सुन प्रति तोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदीको मूल्य पनि स्थिर छ । सोमबार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।




Comments are closed.