स्क्राय्म्व्लर २५० मोटरसाइकलको अफर मूल्य सार्वजनिक

काठमाडौं ।  मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारिक विक्रेता एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले आफ्नो Scrambler-250 मा यही असार १ गते देखि असार १५ गते सम्मका लागी लागू हुने गरी नयाँ विक्रि मुल्य सार्वजनिक गरेको छ ।

यस अघि रु.४ लाख ९५ हजार रुपैयाँ विक्रि मूल्य रहेको उक्त मोडल हाल कम्पनीको यस अफर अन्तर्गत ग्राहकले मात्र रु.४ लाख ५५ हजार मै खरीद गर्न सकिने छ । कम्पनीको अनुसार ग्राहकले यस नयाँ विक्रि मूल्यमा Scrambler-250 का ४ वटा कलर, नयाँ Muffler design र आकर्षक ग्राफिक सहित आफ्नो रोजाइमा वाइक खरीद गर्न पाउने छन् ।

२२३cc को High pro इन्जिन क्षमता भएको, oil cooled, 6 years, 12V,7A Battery को साथ Pz 30 carburetor रहेको यस मोडलमा थप विशेषताको रुपमा यसको Cafe Racer design, उच्चतम Ground clearance,  १४ लिटरको Tank capacity, Digital meter, USB Charger  को साथै Metal finishing दिइएको छ ।

footwear zone

साथै, कम्पनीलेExchange र Finance को सुविधालाई समेत सहज बनाउँदै, उक्त वाइकमा विभिन्न नगद छुट र फ्री हेल्मेटको व्यवस्था समेत गरेको छ ।

You might also like

Comments are closed.